अव्वलडाँडा शान्तिपथ टाेल विकास संस्थाकाे पहलमा वालकल्वकाे साधारण सभा र नयाँ कार्य समिति गठन समपन्न भएको छ ।
भेलाले प्रसिद्ध गाैतमकाे संयाेजकतामा २१ सदस्य वालकल्व समिति गठन गरेकाे हो । उपाध्यक्षमा श्रीना ढुङ्गेल , सचिवमा सिद्धान्त दहाल, काेषाध्यक्षमा सान्भी ढुङ्गेल र सह सचिवमा विशेष ढुङ्गेल लगायतका १५ सदस्यहरु रहेका चयन भएका छन ।
सल्लाहकारमा भने अमसन पराजुली गाैरी केशी र निश्चल घिमिरे रहेका छन । कार्यक्रमकाे प्रमूख आतिथ्यता हे उ म नपा ५ नं वडा सदस्य रञ्जीता शिलवाल तथा क्लव उपाध्यक्ष गाैरी केशीकाे सभाध्यक्षतामा सम्पन्न भएकाे थियो ।
